२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदका महासचिव गौतमको राजीनामा स्वीकृत

संघीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले गौतमको राजीनामा स्वीकृत गरेका हुन।

राष्ट्रपति कार्यालयका अनुसार गौतमले २४ मंसिरदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत भएको छ। 

प्रकाशित: २७ मंसिर २०८० ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App