२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

युवा सङ्घको प्रदर्शन शान्तिपूर्ण, घर फर्किँदै कार्यकर्ता

नेकपा (एमाले) निकट युवा सङ्घको कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ। युवा सङ्घले बिहीबार तीनकुनेमा गरेको प्रदर्शन शान्तिपूर्ण रुपमा सकिएको हो।

उपत्यकाका विभिन्न ठाउँबाट कार्यकर्ताहरू जुलुसका साथ तीनकुने आएका थिए। तीनकुनेबाट कोटेश्वर हुँदै पुन तीनकुने आएर र्‍याली कोणसभामा परिणत भएको थियो।

कोणसभालाई एमाले नेता महेश बस्नेत, युवा सङ्घका अध्यक्ष छितीज थेबेले सम्बोधन गरेका छन्। त्यस्तै कालाकारहरू रामप्रसाद अवस्थी र सागर राईले साङ्गीतिक प्रस्तुति दिएका थिए। 

प्रकाशित: ७ मंसिर २०८० ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App