पोखरा- कास्की प्रदेश सभा १ 'क' मा नेकपा माओवादी केन्द्रका दिपक कोइराला विजयी भएका छन्। उनले १८७२७ मत प्राप्त गर्दै नेपाली कांग्रेसका जीवन परियारलाई पाराजित गरे। परियारले १५०८१ प्राप्त गरे।
यस्तै प्रदेश सभा १ 'ख' मा नेकपा एमालेका मनवहादुर गुरुङ विजयी भएका छन्। गुरुङले १७२४७ प्राप्त गर्दा कांग्रेसका कृष्ण केसीले १३१०२ मत प्राप्त गरे।
प्रकाशित: २३ मंसिर २०७४ १४:४२ शनिबार