२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

मुचुल्काभन्दा बढी मत भेटिएपछि गोरखा दुईको मतगणना रोकियो

गोरखा – सबैको चासोको विषय बनेको गोरखा क्षेत्र नम्बर दुईको मतगणना रोकिएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठ प्रतिष्पर्धामा रहेको उक्त क्षेत्रको मतगणना रोकिएको हो।

क्षेत्र नम्बर दुई अन्तर्गतको चतुरमाला मावि मतदान केन्द्रको मत गन्दा मुचुल्का भन्दा ४४ मत बढी भेटिएपछि लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरूले विरोध गर्दै मतगणना रोकेका हुन् ।

६०१०१ मत खसेको उक्त क्षेत्रमा अहिलेसम्मको मतगणनामा डा भट्टराईले ११३३९ र श्रेष्ठले ९७४९ मत प्राप्त गरेका छन्। 

प्रकाशित: २२ मंसिर २०७४ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App