२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाको आग्रह, ‘जाजरकोट र रुकुम पश्चिम फर्किन चाहनु हुन्छ भने सम्पर्क गर्नुस’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूकम्प प्रभावित परिवारका सदस्यहरूलाई आफ्नो जिल्ला फर्किनका लागि निःशुल्क बसको व्यवस्था मिलाइदिएको छ।

भूकम्पका कारण आफन्त र परिवारजन प्रभावित भएका कारण तत्काल काठमाडौँबाट जाजरकोट र रुकुम पश्चिम जानुपर्ने भएमा नयाँ बसपार्कबाट आज बेलुका र भोलि बिहानको लागि निःशुल्क बस व्यवस्थापन गरिएका रास्वपाले जनाएको छ।

रास्वपाले सूचना जारी गर्दै मदन थापालाई ९८४०२६६७९७ नम्बरमा सम्पर्क गरी आफ्नो जिल्ला फर्किन चाहनेले नाम टिपाउन अनुरोध गरेको छ।  

प्रकाशित: १८ कार्तिक २०८० १२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App