११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

महासचिव गुटेरेस पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा

फाइल तस्बिर

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।

राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका तर्फबाट आयोजना गरिएको स्वागत समारोहमा महासचिव गुटेरेस र संयुक्त राष्ट्रसङ्घका विशिष्टिकृत निकाय, कोष तथा कार्यालयका प्रतिनिधिहरू, कर्मचारी सहभागी छन्। 

चारदिने नेपालमा भ्रमणका क्रममा रहेका महासचिव गुुटेरेस आज संयक्त राष्ट्रसङ्घको भवनमा पुगेका हुन्।

प्रकाशित: १३ कार्तिक २०८० ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App