२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

उपल्लो डोल्पाको मतदान केन्द्रमा सतप्रशित मतदान

विष्णु देवकोटा

डोल्पा—उपल्लो डोल्पास्थित फोन गाउँमा रहेको मतदान केन्द्रमा सतप्रतिशत मतदान भएको छ। त्यहाँ २३ मतदाता रहेकोमा २३ जनाले नै मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

डोल्पाको दुर्गम क्षेत्रका दुई मतदाता केन्द्र भने सम्पर्कबिहीन भएका छन्। सेफोक्सुन्डो गाउँपालिकाको याङ्जेर गुम्बा, डोल्पो बुद्ध गाउँपालिकाको पुरानो कलाङ मतदान केन्द्र सम्पर्कबिहीन भएका हुन्।

डोल्पामा ६४ मतदान केन्द्रमा मतदान केन्द्र छन्। 

प्रकाशित: १० मंसिर २०७४ ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App