ओखलढुङगा– ओखलढुङ्गाको च्यानाममा शनिबार अपरिचित समूहले वाम गठबन्धनका उम्मेदवार लक्षित बम विष्फोट गराएको छ ।
वाम गठबन्धनका एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापा आज ओखलढुङ्गा जाने कार्यक्रम छ ।
विप्लब कार्यकर्ताहरूले बम विष्फोट गराएको आशंका गरिएको भए पनि विष्फोट कसले गरायो भन्नेबारे केही नखुले प्रहरीले जनाएको छ ।
प्रकाशित: २ मंसिर २०७४ ०६:०७ शनिबार