५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको निर्देशन: कुनै पनि हालतमा इजरायल जहाज पठाउनु

प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलमा रहेका नेपाली लिनका लागि कुनै पनि हालतमा जहाज पठाउन निर्देशन दिएका छन्।

दाहालले बुधबार नेपाली नागरिकको उद्दारमा भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरु जानकारी लिदै जहाज पठाउन निर्देशन दिएका निर्देशन दिएका हुन्।

द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली  नागरिक लिनका लागि नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे इजरायल जाँदै छ। 

प्रकाशित: २४ आश्विन २०८० ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App