४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले बागमती अधिवेशन: राति ९ बजे नामावली प्रकाशन,भोलि बिहान ८ बजेदेखि मतदान

नेकपा (एमाले) बागमती प्रदेशको पहिलो अधिवेशन जारी छ। एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी निर्वाचन प्रक्रियाका लागि उम्मेदवारी फिर्ताको क्रम चलिरहेको छ।

उम्मेदवारी फिर्ता आज राति ८ बजेसम्म लिन सकिने छ भने सोहि समयमा सहमतिको प्रयास गरिने बताइएको छ।  

त्यस्तै उम्मेदवारीको अन्तिम नामावली प्रकाशन राति ९ बजे गरिने कार्यतालिका छ। मतदान भने भोलि बिहान ८ बजेदेखि सुरु हुने छ। 

प्रकाशित: ११ आश्विन २०८० १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App