१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

ड्रोनबाट ब्यानर उडाएर एमालेको बागमती प्रदेश अधिवेशन सुरु (तस्बिरहरु)

नेकपा एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा सुरु भएको छ।

भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका हुन्।

अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन्। उनीहरुले बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छन्।

प्रकाशित: ८ आश्विन २०८० ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App