२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संवैधानिक परिषद्को बैठक जारी

फाइल तस्बिर

संवैधानिक परिषदको बैठक अहिले बसिरहेको छ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक बसेको हो।

गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन। परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने अपेक्षा गरिएको छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ।

प्रकाशित: १८ श्रावण २०८० १२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App