२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समिति बैठक जारी

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक आज पनि बस्दैछ। बुधवारबाट काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ।

बुधवार पार्टीको विषयमा र पार्टी अध्यक्ष पुष्पकमल दाहालले राख्नुभएको पार्टी सुदृढीकरणको प्रस्तावमा १८ केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राखेका थिए। आज पनि केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राख्नेछन्।

प्रकाशित: १८ श्रावण २०८० ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App