२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादी बैठक दुई घन्टा पछि सर्यो, लाइभ नहुने

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक। तस्बीरः रासस

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकको लाइभ नहुने भएको छ। यसअघि कमिटीको बैठक लाइभ गरिने बताइएपनि स्थायी कमिटी बैठकले लाइभ गर्ने निर्णय गरेको हो।

पदाधिकारी बैठकमा लाइभ गर्नेबारे निर्णय भएपनि स्थायी कमिटी बैठकमा नेताहरूबीच मतभेद देखिएपछि लाइभ नहुने भएको हो। 

त्यस्तै माओवादीको केन्द्रीय कमिटी बैठक निर्धारित समयभन्दा केही ढिलो गरी सुरू हुने भएको छ। बैठक दुई घण्टा सारिएको हो। बैठक आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्ने गरी तय भएको थियो। स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै माओवादी केन्द्रको उपाध्यक्ष एंव प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे जानकारी दिए।

प्रकाशित: १७ श्रावण २०८० ०५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App