२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रले पनि केन्द्रीय समितिको बैठक लाइभ गर्ने

फाइल तस्बीर

माओवादी केन्द्रले पनि केन्द्रीय समितिको बैठक लाइभ गर्ने भएको छ। आज बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको हो।  

१७ गतेबाट बस्ने बैठकको पार्टीको आधिकारिक पेजबाट लाइभ हुनेछ। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि बालुवाटारमा आज पदाधिकारी बैठक बसेको थियो। यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठक लाइभ गरेको थियो।

प्रकाशित: १५ श्रावण २०८० ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App