२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादीले सबै कार्यालयमा दुई दिनसम्म झण्डा आधा झुकाउने

नेकपा (माआवादी केन्द्र)ले पार्टीका सबै कार्यालयमा दुई दिनसम्म झण्डा आधा झुकाउने भएको छ।

आज पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति पार्टीका कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।

सीता दाहालको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो। अहिले दाहाको शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ।

उनको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

प्रकाशित: २७ असार २०८० ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App