९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

कोन्ज्योसोम  ३ मा कांग्रेस विजयी

ललितपुर – कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका तिलकबहादुर योन्जन सहितको प्यानल विजयी भएको छ । 

निर्वाचन अधिकृत देबीप्रसाद योगीका अनुसार उनका निकटतम प्रतिद्वन्दी एमालेका रामशरण मगरले २६० मत ल्याएका छन् । 

त्यसैगरी कोन्ज्योसोममा कांग्रेसका राजन घिमिरे ४७० को मत अंकसहित अग्रस्थानमा रहेका छन्। एमालेका कृष्णमान लामा ३६४ मत सहित दोस्रोमा रहेका छन् ।

प्रकाशित: २ जेष्ठ २०७४ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App