९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

अख्तियारले नीतिगत भ्रष्टाचारलाई अनुसन्धानको दायरामा नसमेटिनु शंकास्पद: सांसद श्रेष्ठ

प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले नितिगत भ्रष्टाचार गाउँ गाउँसम्म पुगेको बताएका छन्।  

बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले यसलाई समयमै प्रभावकारी ढंगले नियन्त्रण नगर्ने हो भने संघीयताको औचित्य नै समाप्त पार्न सक्ने उल्लेख गरे।

उनले अख्तियारले नीतिगत भ्रष्टाचारलाई अनुसन्धानको दायरामा नसमेटिनु शंकास्पद र मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताए।

प्रकाशित: ३२ जेष्ठ २०८० ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App