१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

'अखण्ड भारत मुर्दावाद,भारतीय विस्तारवाद मुर्दावाद'

सत्तारुढ एकीकृत समाजवादीसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियूले अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेको विरोधमा प्रदर्शन गरेको छ।

अनेरास्ववियूले  बुधबार काठमाडौंको माइतिघरमा अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेको विरोधमा प्रदर्शन गरेको हो।

माइतीघर मण्डलामा भएको प्रदर्शनमा उनीहरुले अखण्ड भारतको नक्सा समेत जलाएका छन्।

भारतमा आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित गरिएको छ। सो नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ। 

प्रकाशित: १७ जेष्ठ २०८० १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App