८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

अनावश्यक कार्यालय, संघ संस्था खारेजी गर्ने सरकारको घोषणा

सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालयहरु, खारेजी  गर्ने भएको छ।

शुक्रबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काममा  दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरु एक आपसमा गभिने वा खारेज गर्ने बताएका हुन्।

उनले खारेज भएका वा गाभिएका संस्थाहरुको जनशक्ति र सम्पत्ति व्यवस्थापन गर्न आवश्यक कानुनी व्यवस्थापन गर्ने बताए।

प्रकाशित: ५ जेष्ठ २०८० ११:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App