२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संघीय संसद्को हिउँदे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)देखि अन्त्य भएको छ।

कार्यवहाक राष्ट्रपति रामसहायप्रसाद यादवले अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन्।

यादवले जारी गरेको सूचनामा भनिएको छ, 'नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२: ०० बजेदेखि अन्त्य गरेको छु।'

प्रकाशित: १५ वैशाख २०८० १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App