२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ। संसद भवनमा सोमवारदेखि शुरु भएको बैठकमा आज पनि पार्टीका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफल र आफ्ना धारणा राख्नेछन्। 

अर्थमन्त्री डा. प्रकाशशरण महत र पार्टी सभापति शेरबहादुर देउवाले आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउने भन्ने विषयमा पार्टीका सांसदहरुसँग राय माग्नुभएको थियो। सोही अनुसार आज पनि सांसदहरुले आफ्ना राय दिनेछन्। सांसदहरुले जनमुखी बजेट र योजना ल्याउन माग गरेका छन्।

प्रकाशित: १२ वैशाख २०८० ०६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App