८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो।

बैठकमा पार्टी संगठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ।

बैठकमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा पनि उपस्थित छन्। नेकपा विभाजन भएर नेकपा माओवादी केन्द्र पूरानै रुपमा फर्केपछि सापकोटा पहिलो पटक बैठकमा सहभागी भएका हुन्।

प्रकाशित: १२ माघ २०७९ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App