१५ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

बाधा अड्काउ फुकाउ आदेशमाथि छलफल

व्यवस्थापिका संसदमा भाग लिँदै सांसदहरू। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–व्यवस्थापिका संसद बैठकमा राष्ट्रपति विद्या भण्डारीद्वारा हिजो (सोमबार) जारी भएको बाधा अड्काउ फुकाउने आदेशमाथिको सामान्य छलफल सुरु भएको छ। बैठकमा कानुनमन्त्री अग्नि खरेलले बाधा अड्काउ फुकाउने राष्ट्रपतिको आदेशलाई संसद बैठकमा पेश गरेका थिए।

प्रधानमन्त्री केपी ओलीले नेपालको  संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउन राष्ट्रपति सक्षम सिफारिस गरेका थिए। व्यवस्थापिका संसद बैठकले सो आदेशमाथिको सामान्य छलफल गरी आजै अनुमोदन गर्ने संसद सचिवालयले जनाएको छ।  

 

प्रकाशित: ११ श्रावण २०७३ ०७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App