१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

हुम्ला प्रदेश (ख) बाट मुख्यमन्त्री शाही विजयी

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। हुम्ला प्रदेश (ख) बाट मुख्यमन्त्री शाहीले ४ हजार ७७ मतान्तरले नेकपा एमालेका छक्कबहादुर लामालाई पछाडि पार्दै निर्वाचित भएका हुन्।

मुख्यमन्त्री शाहीले सात हजार ५६ मत पाएका थिए। शाहीका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लामाले २ हजार ९ सय ७९ मत ल्याए। 

प्रकाशित: ९ मंसिर २०७९ १५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App