६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सुर्खेत–१ मा खड्का अघिअघि, पछ्याउँदै शाही

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मतान्तर बढाउँदै लगेका छन्। सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका खड्का र नेकपा एमालेका ध्रुवकुमार शाहीबीच मुख्य प्रतिस्पर्धा छ।  

१० हजार मत गणना हुँदा खड्का शाहीभन्दा १९ सय ९३ मतले अघि छन्। निर्वाचन समितिका अनुसार कुल खसेको मत मध्ये हालसम्म १० हजार ३९९ मत गणना सम्पन्न भएको छ।  

गणना भएको मत मध्ये खड्काले पाँच हजार ९२२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शाहीले तीन हजार ९२९ मत प्राप्त गरेका छन्।

प्रकाशित: ७ मंसिर २०७९ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App