२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रोल्पामा बर्षमान ११ हजार मतान्तरले अगाडि

रोल्पामा पछिल्लो नतिजा अनुसार माओवादी केन्द्रलका बर्षमान पुनले नै अग्रता लिएका छन्।  

प्रतिनिधिसभा तर्फ २९ हजार ९ सय ७१ मतगणना भएकोमा माओवादीका बर्षमान पुनले १९ हजार २ सय ७१ मत ल्याएका छन् भने एमालेका पुर्ण बुढाले ८ हजार १ मत ल्याएका छन्।  

प्रदेश तर्फ (क) माओवादीका जोखबहादुर महराले १९ हजार ४ सय २५ मत ल्याएर बिजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका कमलबहादुर बुढाथोकीले ५ हजार ४ सय ५ मत ल्याएका छन्।  

प्रदेश (ख) तर्फ २५ हजार १ सय ९७ मत गन्दा कांग्रेसका अमरसिंह पुनले ७ हजार ९ सय ७९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुनले ११ हजार २ सय ६६ मत ल्याएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App