३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा योगेशको सुरुवाती अग्रता

ताप्लेजुङमा एमालेका योगेशकुमार भट्टराईले सुरुवाती अग्रता लिएका छन्।  

वडा नं ७ ओलाङचुङगोला र याङमाको १ सय ९ मत गणना गर्दा भट्टराईले ६८ मत पाएका छन्।  

गठबन्धनकातर्फबाट  नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीको ३३ मत रहेको छ। ८८ हजार २८५ मतदाता रहेको ताप्लेजुङमा ४८ हजार ३५५ मत खसेको छ। मंगलबार मतगणना सुरु गर्दा बुधबार बेलुकीसम्ममा मतगणना सम्पन्न हुने मुख्य निर्वाचन अधिृकतको कार्यालयले बताएको छ।

प्रकाशित: ६ मंसिर २०७९ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App