१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

रौतहट १ मा माधवकुमार नेपाल २ हजार बढी मतले अगाडि

रौतहट क्षेत्र नम्बर  एकमा नेकपा एसका अध्यक्ष एव पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अग्रता कायमै राखेका छन्। नेपाल अहिले २१४४ मतले अगाडि छन्। उनले ११२९२ मत प्राप्त गरेका छन्।

दोश्रो स्थानमा नेकपा एमालेका अजय गुप्ता रहेका छन्। उनले ९१४४ प्राप्त गरेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App