२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रोल्पामा बर्षमान ४ हजार बढि मतले अगाडि

रोल्पामा पछिल्लो नतिजा अनुसार माओवादी केन्द्रलका बर्षमान पुनले नै अग्रता लिएका छन्।  

प्रतिनिधिसभा तर्फ १० हजार ९ सय ७३ मतगणना भएकोमा माओवादीका बर्षमान पुनले ६ हजार ८ सय ६८ मत ल्याएका छन् भने एमालेका पुर्ण बुढाले २ हजार ६ सय १ मत ल्याएका छन्।  

प्रदेश तर्फ (क) तर्फ ९ हजार ६ सय ८३ मत गन्दा माओवादीका जोखबहादुर महराले ५ हजार ८ सय ९० मत ल्याएका छन्। एमालेका कमलबहादुर बुढाथोकीले २ हजार २ सय ४ मत ल्याएका छन्।  

प्रदेश (ख) तर्फ ८ हजार ९ सय ६३ मत गन्दा कांग्रेसका अमरसिंह पुनले २ हजार ८ सय ८१ मत ल्याए भने स्वतन्त्र उमेद्वार दीपेन्द्र कुमार पुनले ३ हजार ४ सय ९७ मत ल्याएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App