२६ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्रका शिशिर खनालको अग्रता कायमै

काठमाडौं क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता कायमै छ।  

अहिलेसम्म कुल ११२६२ मत गणना गर्दा ४०८८ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले २६०८ मत पाएका छन्।  

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार भिमसेनदास प्रधानले २३७१ मत प्राप्त गरेका छन्। 

प्रकाशित: ६ मंसिर २०७९ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App