५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

बागलुङ क्षेत्र नम्बर १ मा स्वतन्त्र पार्टीका कंडेललाई प्रारम्भिक अग्रता

बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेलले अग्रता लिएका छन्।  

बागलुङ नगरपालिका- १ रामरेखाको ७०० मतगणना हुँदा कंडेलले २५८ मत पाएका छन्। एमालेका सुर्य पाठकले २४६ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १५७ मत पाएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App