२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

झापा ५ मा ओलीको अग्रता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  शुरुवाती अग्रता लिएका छन्। ६ हजार २ सय १५ मत गणना गर्दा ओलीले ३ हजार २ सय १२ मत प्राप्त गरेका छन्। भने नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले  १ हजार ५ सय २३ मत प्राप्त गरेका छन्। 

प्रकाशित: ५ मंसिर २०७९ १२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App