काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ। टोखा नगरपालिकाको कार्यालयमा मतगणना थालिएको हो।
काठमाडौं ५ मा एमालेका इश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, विवकशील अभियानकी रञ्जु दर्शना चुनावी प्रतिस्पर्धा रहेका छन्।
प्रकाशित: ५ मंसिर २०७९ ०८:३२ सोमबार