२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुर्खेतमा फरक मतपत्र भेटिएपछि मतदान स्थगित

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (ख) मा मतपत्र फरक परेपछि मतदान स्थगित भएको छ।  

सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रदेश सभातर्फको मतपत्रमा प्रतिनिधि सभाको मतपत्र भेटिएपछि मतदान स्थगित भएको हो।  

प्रदेशसभाको मतपत्रमा प्रतिनिधिसभातर्फको एक सय मत खसेपछि विवाद उत्पन्न भएको हो।

सर्वदलीय बैठक बोलाएर मतदान सुचारू गर्ने प्रयास भइरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०७९ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App