राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उम्मेदवार रहेका पुकार बमले मतदान गरेका छन्।
बमले ८:५५ मा गुह्येश्वरी मावि मतदान केन्द्र थापाथलीबाट मतदान गरेका हुन्।
उनी काठमाडौं निर्वाचन क्षेत्र नं १ का का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत हुन्।
प्रकाशित: ४ मंसिर २०७९ ०४:५२ आइतबार