आज बाइसधारा मेला

काठमाडौं - आजदेखि बैशाख स्नान सुरु भएपछि काठमाडौं बालाजुको बाइसधारामा मेला लागेको छ । बाइसधारा अर्थात् ल्हुतिपुन्हि क्षेत्र पनि एक प्राचीन धार्मिक तीर्थस्थलको रूपमा मानिन्छ । हरेक चैत शुक्ल पूणिर्माका दिन यस स्थलमा भव्य मेला लाग्ने गर्छ। यस दिनलाई नेवारहर