३ चैत्र २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

भोलेन्टियर फोर्स घोषणाअघि एमालेको शक्ति प्रदर्शन (तस्बिरमा हेर्नुस्)

आज नेकपा एमालेले स्वयंसेवक दल घोषणाको तयारी गर्दै काठमाडौँमा ठूलो र्‍याली निकालेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बबरमहलस्थित कार्की बैंकेटमा आयोजित कार्यक्रममा स्वयंसेवक दल घोषणा गर्नेछन्।

सामाखुशी र जावलाखेलबाट सुरु भएको र्‍याली बबरमहल, माइतीघर हुँदै नयाँबानेश्वरसम्म मार्चपास गर्दै सम्पन्न भएको हो। तर सोही समयमा भदौ २३–२४ को जेनजी आन्दोलनका घाइतेहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन्।

खुशी 46.7%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 53.3%
अर्को समाचार
Download Nagarik App