२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

क्षतविक्षत पार्टी कार्यालयमा एमालेको संविधान दिवस, ओली देखिएनन् (तस्बिरहरू)

नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको छ।

पार्टीको उक्त कार्यक्रम महासचिव शंकर पोख्रेलले सञ्चालन गरेका थिए भने अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन्। प्रमुख वक्ता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन्। कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका छैनन्। उनी जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सार्वजनिक रूपमा देखिएका छैनन्।

खुशी 40%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 60%
अर्को समाचार
Download Nagarik App