१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ६:३ पूर्वाह्न
फोटो फिचर

लगाइँदै डोरो र जनै (फोटोफिचर)

आज हिन्दु धर्मावलम्बीको पवित्र पर्व जनैपूर्णिमा। यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ। यो प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन श्रद्धा र भक्तिपूर्वक मनाइन्छ। यो दिन पुरोहितबाट मन्त्रिएको नयाँ जनै फेर्ने, पितृलाई तर्पण दिने र नाडीमा रक्षासूत्र (रक्षाबन्धन) बाँध्ने धार्मिक परम्परा रही आएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App