२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

२३ तस्बिरमा हेर्नुस् ‘हिमालयन आर्ट्स फेस्टिभल २०२५’

काठमाडौंको राष्ट्रिय कला परिषदमा हिमालयन आर्ट्स फेस्टिभल, २०२५ चलिरहेको छ। एक सय ११ जना कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ। अगस्ट ९ देखि सुरु भएको प्रदर्शनी १४ तारिखसम्म चल्नेछ।

यो वर्षको फेस्टिभलमा पेन्टिङ, पौभा, मूर्तिकला, प्रिन्ट मेकिङ, इन्स्टलेशन, सेरामिक्सलगायतका विधाका कृति प्रदर्शनीमा राखिएका छन्। 

यो फेस्टिभलले नेपाली कर्पोरेट क्षेत्रलाई कलामा लगानी गर्न प्रेरित गर्ने मात्र नभई, स्थानीय संग्राहक र कला प्रेमीलाई प्रत्यक्ष रूपमा कला अभ्याससँग जोड्ने सेतुका रूपमा काम गर्ने आयोजक आर्ट्स नेपालले जनाएको छ।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App