२ श्रावण २०८३ शनिबार
image/svg+xml
फोटो फिचर

पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसरमा रत्नपार्कमा र्‍याली (तस्बिरहरू)

पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मदिनको अवसरमा शाही युवा शक्तिले काठमाडौंको रत्नपार्क क्षेत्रमा र्‍याली निकालेका छन्।

र्‍यालीमा सहभागीहरूले राष्ट्रिय झण्डा र पूर्वराजा शाहको फोटोसहित उनलाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन्।

कार्यक्रमका क्रममा राजसंस्थाको पक्षमा विभिन्न नारा समेत लगाइएको थियो।

प्रकाशित: २३ असार २०८३ १४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App