२ श्रावण २०८३ शनिबार
image/svg+xml
फोटो फिचर

माइतीघरमा गोलभेँडा फालेर आन्दोलन (तस्बिरहरु)

तारकेश्वरका किसानहरूले माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर विरोध प्रदर्शन गरेका छन्।

उत्पादनको उचित मूल्य नपाएको भन्दै उनीहरुले बिचौलियाको खेल अन्त्य गर्न र सहुलियत ऋणको मागसहित आन्दोलन गरेका हुन्।

सरकारले किसानका समस्या समाधानमा बेवास्ता गरेको भन्दै उनीहरुले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण, अनुदान वृद्धि तथा बजार व्यवस्थापन गरी स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति ल्याउन माग गरेका छन्।

प्रकाशित: ३१ असार २०८३ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App