प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेले कुकुर तिहारको अवसरमा आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरेकी छन्।
नेपाली परम्परामा कुकुरको निष्ठा, साथ र साहसको सम्मान गर्दै मनाइने कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा मन्त्रीहरू, विदेशी कूटनीतिज्ञ, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कुकुरप्रतिको माया, सम्मान र मानवीय सम्बन्धलाई उजागर गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए।
तस्बिर : द्वारिका काफ्ले/नागरिक
.jpeg)
.jpeg)
.jpeg)



.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)

प्रकाशित: २२ कार्तिक २०८३ १४:१३ आइतबार





