राजनीति २२ श्रावण २०८३ नआत्तिनुहोस्, सही समय आउन केही समय लाग्छ: प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने भन्दै धैर्य कायम राख्न आग्रह गरेका छन्।
समाज २२ श्रावण २०८३ ‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका आरोहीको चीरशान्तिको कामना गर्दै ठमेलमा दीप प्रज्वलन गरिएको छ ।
प्रवास २२ श्रावण २०८३ कतार पुगेका सुहाङले भने: समृद्धिका लागि स्वदेश र विदेशका नेपाली एकजुट हुनुपर्छ सुहाङ नेम्बाङले नेपालको विकास र समृद्धिका लागि स्वदेश तथा विदेशमा रहेका सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।
समाज २२ श्रावण २०८३ बाँके बर्दियामा जबर्जस्ती करणी बेग्लाबेग्लै घटना: आरोपित अभियुक्त पक्राउ, एक फरार बर्दियामा जबर्जस्ती करणी प्रयास र जबर्जस्ती करणीका दुई छुट्टाछुट्टै घटना सार्वजनिक भएका छन् ।