१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
फोटो फिचर

‘अर्नब’को प्रभावले काठमाडौंमा वर्षा, बालबालिकालाई विद्यालय पुर्‍याउनै सकस (तस्बिरसहित)

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बिहीबार साँझदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव देखिएसँगै देशभर पानी परिरहेको छ।

वर्षाको कारण जनजीवन प्रभावित भएको छ। विद्यार्थी र अफिस जानेहरू छाता र रेनकोट ओढेर गन्तव्यतर्फ हिँडेका छन्।

मौसम विभागले शनिबार अपराह्नपछि चक्रवातको प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ।

हेरौँ तस्बिरहरु :

प्रकाशित: १३ कार्तिक २०८३ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App