१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
फोटो फिचर

बालुवाटारमा लघुवित्त पिडीतको आन्दोलन (तस्बिरहरु)

बचत फिर्ताको माग गर्दै लघुवित्त पिडीतले बालुवाटार नजिक पुगेर प्रदर्शन गरेका छन्।

उनीहरूले माईतिघरदेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन्। उनीहरूलाई बालुवाटारको पिपलबोटमा प्रहरीले ब्यारिकेड राखेर रोकेको छ।

सशस्त्र प्रहरी समेत परिचालन गरि रोकिए पछि उनीहरूले सडकमै बसेर नाराबाजी गर्नुका साथै कोड सभाको आयोजना गरेका छन्।

प्रकाशित: १२ श्रावण २०८३ १५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App