काठमाडौं उपत्यकामा अहिले पानी परिरहेको छ। बिहानदेखि नै आकाश ढाकिएको उपत्यकामा दिउँसोपछि पानी पर्न थालेसँगै सडक, गल्ली र चोकहरू झरीको रंगमा रंगिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ। यसैको असर काठमाडौंमा पनि स्पष्ट देखिएको छ।
तस्बिरहरुः दिपेश दर्शनधारी




.jpg)



.jpg)




प्रकाशित: २५ चैत्र २०८२ १५:१३ बुधबार





