तीन दिनसम्म लगातार परेको वर्षापछि आइतबार काठमाडौंको आकाश खुलेको छ। वर्षा रोकिएसँगै साँझपख उपत्यकाबाट टाढाटाढासम्मका हिमशृङ्खला स्पष्ट देखिएका छन्।
वर्षाले धुम्मिएको आकाश खुलेपछि सूर्यास्तको सुनौलो किरणमा चम्किएका हिमालले काठमाडौंको दृश्य मनमोहक बनाएको छ। लामो वर्षापछिको सफा आकाश र हिमशृङ्खलाको दृश्यले उपत्यकाको साँझलाई थप सुन्दर बनाएको छ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
प्रकाशित: ११ आश्विन २०८३ १८:४२ आइतबार


-600x400-wm.jpg)


