हरितालिका तीजको अवसरमा आज पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको घुइँचो छ ।
बिहानैदेखि हिन्दू महिना निराहार व्रत बसी पशुपतिनाथ मन्दिरको दर्शनमा पुगेका छन् । अहिले पनि मन्दिर दर्शन गर्नेको लाइन लामै देखिन्छ ।

पशुपति पुगेका दर्शनार्थीको सहयोग गर्न सशस्त्र प्रहरी बल नेपालको सुरक्षा टोली परिचालन भएको छ । जहाँ स्वास्थ्यसँगै विपद् उद्दारको फौजले काम गरिरहेको छ ।






प्रकाशित: १० भाद्र २०८२ १५:२१ मंगलबार





